नियम ३६
आन्तरिक लेखा परीक्षण शाखाको व्यवस्था
ऐनको दफा १३५ को उपदफा (१) को
प्रयोजनको लागि वार्षिक एककरोड रुपैया“ भन्दा बढी आम्दानी हुने नगरपालिकाले
अधिकृतस्तरको कर्मचारी सहित र सोभन्दा कम आम्दानी हुने नगरपालिकाले
सहायकस्तरको कर्मचारी सहितको आन्तरिक लेखा परीक्षण शाखा खडा गर्नु पर्नेछ ।